जबर्जस्ती याेन धन्दामा गराउन लगाउने पुर्वेली खाजा घरका सञ्चालक पक्राउ

काठमाडौ २ असार महानगरीय प्रहरी प्रभाग काेटेश्वरले जबर्जस्ती याेन धन्दामा गराउन लगाउने पुर्वेली खाजा घरका सञ्चालक पक्राउ गरेकाे छ । १६ बर्षिय बालिकालाई जबर्जस्ती याेन धन्दामा लगाउने
पुर्वेली खाजा घर सञ्चालकलाई बिशेष सुचनाकाे अाधारमा पक्राउ गरेकाे हाे ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम राज सुवेदीले १६ वर्षिय बालिका भाडा माझ्ने र अन्य सरसफाइ गर्ने बालिकालाई याेन धन्दामा लगाएकाे अाराेपमा पक्राउ परेकाे बताउनु भयाे । उहाँले भनुभयाे ,”

। ती बालिकालाई कुटपट गरि शरीर भरि निल डाम हुने गरि कुटने, माधक पदाथ सेवन गराई याेन जन्य कृयाकलापमा संलग्न गराईरहेकाे भने बिशेष सुचनाकाे अाधारमा पुर्वेली खाजा घर सञ्चालकलाई पक्राउ गरेका हाैं ।”

जडिबुटी वाट पक्राउ परेका तामाङलाई मानव बेचविखन अन्तर्गत मुद्दा चलाईएकाे काठमाडौं परिसरले जनाएकाे छ ।

प्रकाशित : २०७६, २ असार सोमबार २०:१८