डिएसए स्टिार नेपाल २०१९गायन अवार्ड चन्द्रागिरीका प्रशुन जङ्ग पोखरेललाई ।

  • 489
    Shares

९ असार काठमाण्डौ । डिएसए स्टिार नेपाल २०१९ को अवार्ड डिएसए स्टिार गायन अवार्ड प्रशुन जङ्ग पोखरेल, डिएसए स्टिार डान्स लसता महर्जन र डिएसए स्टिार अभिनयको उपाधी सन्जिता न्योपान्यले जितेका छन् ।

डिएसए स्टिार गायन अवार्डमा पहिलो स्थना हासिल गर्न सफल प्रशुन जङ्ग पोखरेलले प्रथम साई स्टुडियो सिङगिङ्ग स्टार २०७५ मा समेत सहभागीता जनाई सेकेका हुन ।

अवार्ड प्राप्त गरेपछि प्रतिकृया दिदै पोखरेलले जित पछि आफुलाई थप हौसला मिलेको र आगामी दिनहरुमा अझ परिस्कृत र निरन्तरता दिने बताए ।

राष्ट्रिय नाच घरमा सम्मपन डिएसए स्टिार नेपाल २०१९ अन्तर्गत कुल १०५ प्रतियोगि मध्य उनीहरुले विभिन्न विधा वाट पहिलो स्थान हासिल गर्न सफल भएका हुन ।

सुनौलो सपना द्धारा आयोजित ७ औं संस्करण परिर्वतन ईभेन्ट हाउस प्री टेनमा अभिनय, नृत्य र गायन विधा वाट छनोट गरिएको आयोजकले बताएको छ ।

गायन तर्फ सुप्रिया तामाङ दोश्रो विजेता बनिन भने उज्वल नर्कमी तेस्रो हुन सफल भए । त्यसै गरि नृत्य तर्फ सजल थापा मगर दोश्रो विजेताको उपाधी चुम्न सफल भए सनध्या रिमालले तेस्रो स्थना हासिल गरिन ।
विजेतालाई कलाकार तथा नायक सरोज खनालले पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित : २०७६, ९ असार सोमबार १३:३१