तीन सय छैसठ्ठी असई लाई सईमा बढुवा गर्न सिफारिस(सुची सहित)

२६ असार काठमाडौं ।नेपाल प्रहरीले ठुलाे संख्यामा प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायब निरीक्षक (सई)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

एक बर्ष भन्दा लामाे अबधि पश्चात सहायक निरीक्षक (असईलाई) लाई प्रहरी नायब निरीक्षक (सई)मा बढुवा गर्न सिफारिस गरिएको हाे ।

बुुुधबार बेलुुुक बसेकाे बढुवा समितिको निर्णयअनुसार ३६६ जना प्रहरी सहायक निरीक्षक (असईलाई) लाई प्रहरी नायब निरीक्षक (सई)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

१५७ टाेलीका फ्रेस प्रहरी सहायक निरीक्षक र बढुवा टाेली मिलाएर कुल ३६६ जनालाई मानव श्राेत तथा प्रशासन विभाग अन्तर्गत बढुवा समितिकाे सचिवालय सिफारिस गरेकाे हाे ।

प्रहरी सहायक निरीक्षक असईकाे १५७ टाेली अन्तर्गत ५०९ जना थिए ।