यति एयरलाइन्स काे विमान चिप्लियाे

  • 9
    Shares

२७ असार काठमाडौं  यति एयरलाइन्सकाे विमान अवतरणकाे क्रममा चिप्लिएकाे छ ।

नेपालगन्ज वाट अाएकाे यति एयरलाइन्सकाे विमान  अवतरणकाे क्रमा चिप्लिएकाे हाे ।

विमानमा सवार एक जना घाईते भएका छन भनेे अरू    सकुशल रहेेेका छन् । त्रिभुवन विमानस्थल वा हुुुने सम्पुर्ण उडान अवरुद्ध भएकाे   छ ।

प्रकाशित : २०७६, २७ असार शुक्रबार ११:४८