अपडेट : कार्डियो भास्कुलर भवनमा लागेको आगलागी नियन्त्रणमा

  • 13
    Shares

काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर डिजिज तथा ट्रान्सप्लान्ट सेन्टरको भवनमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

विद्युत सर्ट भएर सो भवनको पाचौं तलामा आगलागी भएको महानगरीय प्रहरी परिसरका प्रमुख उत्तम राज सुवेलीले सिन्युजलाई जानकारी दिए ।

करिव ६ वजे लागेको आगलागी नियन्त्रणमा आएको छ । आगोलागी हुना साथ महानगरीय प्रहरी बृत्त महाराजगञ्जको टोली पुगेको थियो । आगो लागि वाट कोठमा रहेको कमप्युटर लगायत उपकरणमा क्षेति पुगेको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईले जानकारी दिए । डिएसपी प्रसाईका अनुसार के कति क्षेति भयो भने विवरण प्राप्त नभईसेको जानकारी दिए ।

प्रकाशित : २०७६, २७ श्रावण सोमबार २०:३५