डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाेम बहादुर सहित थप दुई पक्राउ २०७६, २३ भाद्र सोमबार १४:०३ काठमाडौं २३ भदौ डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ परेका छन्।