डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाेम बहादुर सहित थप दुई पक्राउ

काठमाडौं २३ भदौ डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ परेका छन्।
प्रकाशित : २०७६, २३ भाद्र सोमबार १४:०३