काठमाडौं । त्रिभुवन विमानस्थल एयरपोर्टबाट बाहिर निस्कदा एलेन गुरुङ अपहरणमा परेका छन् । कास्की जिल्ला घर भएका एलेन गुरुङ कतैबाट एयरपोर्ट बाहिरिने क्रममा अपहरणमा परेका हुन् ।
अपहरणकारीलाई पक्राउ गर्न कालीमाटी वृतका प्रमुख एवं डिएसपी रुगम कुवँरको खटिएको टोलीले पक्राउ गरेको स्रोतले बतायो । उनीहरुबीच आर्थिक कारोबार रहेको स्रोत बताउँछ । उक्त घटनाबारे प्रहरीले छानविन गरिरहेको छ ।