दसैं अवसरमा प्रधानमन्त्रीले दिए शुभकामना(भिडियो सहित) २०७६, २१ आश्विन मंगलवार २२:३२ प्रधानमन्त्री केपी शर्मा ओलीले दसैं अवसरमा देशभित्र र बाहिर रहेका नेपालीलाई शुभकामना दिएका छन्।