सशस्त्रका ५ जना एसएसपीहरुको बढुवा सिफारिस

सशस्त्र प्रहरीमा रोकिएको एसएसपीहरुको बढुवा अघि बढेको छ ।

गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको सोमबार बसेको बढुवा समितिको वैठकले सशस्त्रका ५ जना एसएसपीहरुलाई डिआईजीमा बढुवा बढुवा सिफारीस गरेको हो ।

बढुवा हुनेमा एसएसपीहरु केवी व्रमाचार्य, वंशिधर दाहाल,हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र वस्नेत रहेका छन् ।

प्रकाशित : २०७६, १३ माघ सोमबार १८:३३