सरकारकाे प्रवक्तामा डा.युवराज खतिवडा

  • 2
    Shares

१४ फागुन काठमाडौं /सरकारले अर्थमन्त्री डा. युवराज खतिवडा लाई सरकारको प्रवक्तामा नियुक्त गरेकाे छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएसँगै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेकाे हो ।

अर्थमन्त्री डा. युवराज खतिवडा अर्थ मन्त्री र सूचना प्रविधि मन्त्रालय समाले संग अाज देखि प्रवक्ताकाे जिम्मेवारी समेत प्राप्त गरेका छन् ।

प्रकाशित : २०७६, १४ फाल्गुन बुधबार १६:४१