टेकुस्थित फाेहाेरमैलाबाट ६ जुवाडे पक्राउ

  • 76
    Shares

४ चैत्र काठमाडौं । काठमाडौं महानगरपालिका टेकु फाेहाेरमैलाबाट –६ जुवाडे पक्राउ परेका छन् ।

महानगरीय प्रहरी बृत्त कालीमाटीले ३७ हजार ८ सय ६० रुपैयाँ र २ बुक ताससहित ६ जुवाडेलाई पक्राउ गरको हो ।

महानगरीय प्रहरी बृत्त कालीमाटी प्रमुख डिएसपी रूगंम कुवँरका अनुसार पक्राउ पर्नेहरुमा काभ्रे घर भएका राजकुमार अापागाई, रामेछाप लखनपुर -१ रमेस देवकोटा,मकवानपुर फापरवारी -९ का अनिस तामाङ,गाेरखा भिमसेन-९ सुनिल नेपाली,गाेरखा भिमसेन -३ बिनाेद श्रीमल र मकवानपुर दामनका उज्ज्वल भुजेल छन् ।

पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६, ४ चैत्र मंगलवार २३:४५