माकेटमारले तपाईंको पनि पाकेट मार्न सक्छन हाेसियार

  • 58
    Shares

५ चैत्र काठमाडौं । पाकेटमारले बसमा चढेर यात्रा गर्नेक्रममा पाकेटमारी फरार पाकेटमारलाई पक्राउ गरेकाे छ ।

महानगरीय प्रहरी बृत्त कालीमाटीले बसमा सवार यात्रुकाे पाकेटमारी भयाे भने उजुरीको अाधारमा खटिएको प्रहरी टाेलीले केही घण्टामै माकेटमा पक्राउ गर्न सफल भएकाे हाे ।

महानगरीय प्रहरी बृत्त कालीमाटीका प्रमुख डिएसपी रूगम कुवँरले जिल्ला धादिङ गजुरी ६ का रमेश तामाङ बसमा यात्रा गर्ने क्रममा पाकेटमारले गाेजीमा भएकाे पैसा निकाली भाग्न सफल भएकाे र केही घण्टामै अनुसन्धान सुरू गरि पाकेटमार पक्राउ गर्न सफल भएकाे बताए ।

डिएसपी कुवँरका अनुसार पाकेटमारले तामाङकाे गाेजीबाट ५० हजार लुटेर भागेकाे लुटेर भागेकाे सुचना प्राप्त भएकाे थियाे । प्रहरीले सुचना प्राप्त गरेसंगै प्रहरी परिचालित भई माकेटमार नियन्त्रणमा लिन सफल भएकाे देखिन्छ ।

कालीमाटी बृत्तका अनुसार पक्राउ पर्नेमा सिन्धुली सुनकाेशी गाउँ पालिका २ घर भई कंलकी बस्ने बर्ष १९ काे हिरा हाँयु पक्राउ परेकाे छन्।

प्रकाशित : २०७६, ५ चैत्र बुधबार ००:३३