प्रधानमन्त्री ओली अस्पताल भर्ना

१४ चैत, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्।

बिहीबार राति उनले आफ्नो मुटुमा असहज महशुस गरेपछि अस्पताल लगिएको हो।

उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सफ्लान्ट सेन्टर भर्ना गरिएको छ ।

प्रकाशित : २०७६, १४ चैत्र शुक्रबार ०९:१०