नेकपाकाे एक वर्ष भित्रमा पाटी महाधिवेशन गर्छाै : प्रचण्ड

  • 8
    Shares

१० वैशाख, काठमाडौं ।पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने तयारी सुरू भएकाे वताएका छन् ।

पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले ८ महिनाभित्र ७७ जिल्ला र सबै कमिटीको सम्मेलन सकिने र एक वर्षभित्र महाधिवेशन गर्ने सकुलर गर्ने वताएका हुन् ।

जिल्ला कमिटीको अध्यक्ष र सचिव टुंगो लागेसँगै पार्टी एकता मूलभूत रुपमा टुंगिएको भन्दै उनले अब पार्टीलाई तलसम्म गतिशील बनाउनुपर्नेमा जाेड दिए ।

उनले लामाे बलिदान र त्यागका खातिर नेकपालाई शत्तिशाली पाटी वनाउन ठुलाे संघर्ष गरेकाे जिकिर गरे ।उनले भने,केही प्रतिक्रिया शत्तिहरू जाे बलियाे पाटी हाेला भनेहरू अाज हेरेकाे हेरै छन् । अब कुनै शत्तिले राेक्न नसक्दैन पाटी मजवुद तवरले अघि वढि सक्याे प्रचण्ड ले भने ।

पार्टीका अधिवेशनलाई भ्रष्टाचार, ढिलासुस्ती, बेइमानी, जालझेलका विरुद्ध अभियानको रुपमा लैजानुपर्ने उनकाे तर्क थियाे ।

प्रकाशित : २०७६, १० बैशाख मंगलवार ००:२४