गंगालाल मा मुटुको नियमित परिक्षण गराएर फर्किए प्रधानमन्त्री ओली

  • 1
    Share

१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग अस्पताल मा स्वस्थ जाच गराएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मुटुसम्बन्धी सामान्य परीक्षणका लागि प्रधानमन्त्री अस्पताल गएको बताए ।
प्रधानमन्त्री ओलि पार्टीबाटै राजीनामा मागभएपछी अप्ठ्यारो मा छन् बुधबार बिहान निकटतम नेता र मन्त्रीहरुसग पछिल्लो राजनीतिक घट्नाक्रम बारे छलफल गरेका थिए ।

स्थाई कमिटी को बैठक र संसद बैठक मा सहभागी भएका प्रधानमन्त्री नियमित परिक्षण का लागि अस्पताल पुगेका हुन् प्रधानमन्त्री को गत फागुनमा दोस्रोपटक मृगौला प्रत्यारोपण गरिएको थियोे ।

प्रकाशित : २०७७, १७ असार बुधबार १९:०७