प्रधानमन्त्री मन्त्रीपरिषद बैठक अघि राष्ट्रपति निबासमा

फाईल फोटो
  • 9
    Shares

१८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास पुगेका छन् ।
मध्याह्न १२ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका प्रधानमन्त्री ओली त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।
प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित : २०७७, १८ असार बिहीबार १२:३२