कुल बहादुर खड्काको निधन

  • 17
    Shares

काठमाडौं । नेपाली सेनामा प्रधानसेनापति नियुक्त भएर बहाली हुन नपाएका कुल बहादुर खड्काको निधन भएको छ।

उनको आज बेलुका नर्भिक अस्पतालमा निधन भएको हो । खड्काको प्यान्क्रियाज क्यान्सर डायग्नोसिस गरिएको थियो ।
प्यान्क्रियाज क्यान्सर डायग्नोसिस गरिएको ५५ औं दिनमा निधन भएको हो ।

हिन्दु परम्परा अनुसार आजै पशुपतिमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित : २०७७, १३ श्रावण मंगलवार १९:५५