सरकारसँग को समझदारी पछि ईंं.ले तोडे अनशन

अनशनरत ई.
  • 6
    Shares

 

काठमाडौ,कोरोना विरूद्ध लड्न सरकार गम्भीर बन्ने लिखित सम्झौतापछि अनशनरत ईःले अनशन तोडेका छन्।
उनले २३ औं दिनमा अनशन तोडेका हुन्।
उनलाई सरकारकोतर्फबाट पानी पिलाउँदै स्वास्थ्य मन्त्रालयका सह(प्रवक्ता समिर अधिकारीले अनशन तोडाएका हुन्।

सरकार र ईः बिच दोस्रो पटक सहमति भएको हो। ईः पहिलोपटक असार २२ गते अनशनमा बसेका थिए।
स्वास्थ्य मन्त्रालय र ईः बीच स्वास्थ्यकर्मीलाई पीपीई अभाव हुन नदिने आवश्यक्ता पर्ने बित्तिकै स्वास्थ्य मन्त्रालयले तत्काल उपलब्ध गराउनेसँगै कोरोना नियन्त्रणमा भएको खर्च छिटोभन्दा छिटो सार्वजनिक गर्नेलगायतका १२ वटा बुँदामा सहमति भएको छ।

प्रकाशित : २०७७, २५ श्रावण आईतवार १३:१८