बम बाेकेर हिडेका विप्लव कार्यक्रता अाफै विष्पाेटमा

काठमाडौ / १२ जेठ

काठमाडौंकाे चन्द्रागिरीमा ३ पेसर कुकर बम विस्पाेट भएकाे छ ।

काठमाडौ चन्द्रागिरी स्थित अादिनारायण ईट्टा भट्टा अाफैले बाेकेकाे बम विस्पाेट हुदा दुई विप्लप कार्यक्रता ग्रभिर घाईते भएका हुन ।

घाईते हुनेमा चन्द्रागिरी ३ का वर्ष बिक्रम लामा र बुद्व लामा भने अाकाश लामा भएकाे एक श्राेतले वतायाे । घाईतेकाे उपचारका लागि सहिद मेमोरियल अस्पताल कंलकी लगिएकाे प्रहरी वताएकाे छ । घटना स्थलमा प्रहरीले २ थान माेवाईल र थिन थान सिम वरामद गरिएकाे छ । प्रहरीले उनिहरूले चढेकाे बा २८ प ८१४५ काे माेटर साईकल बिष्पाेट प्रश्चात घाईतेलाई महानगरीय प्रहरी बृत्त थानकाेटले उदार गरि अस्पताल लगेकाे हाे ।