इनिस्पेक्टर केशवबहादुर बस्नेत घुससहित पक्राउ

 जेठ २३  बुटवल : इलाका प्रहरी कार्यालय रन्यौरा (सैनामैना) का प्रहरी निरीक्षक (इनिस्पेक्टर ) केशवबहादुर बस्नेत घुससहित पक्राउ परेका छन् अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले बस्नेतलाई बिहीबार १५ हजार घुस लिँदालिँदै पक्राउ गरेको हो । उनलाई अख्तियारले पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताए ।