नेपाल प्रहरीका १९ डीआईजी हरुको सरुवा – सुची सहित

काठमाडौं ।  नेपाल प्रहरीका १९ डीआईजीको सरूवा भएको छ ।

एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली, दुईमा प्रद्युम्न कार्की, तीनमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, पाँच नम्बरमा सुरेशबिक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्सालको सरूवा भएको छ ।

त्यसैगरि योजना अन्वेषण निर्देशनालयमा केदार रिजाल, भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरिबहादुर पाल, अख्तियारमा कमल जिटी र महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारी आएका छन् ।

त्यसैगरि ,डिआईजी विश्वराज पोख्रेललाई प्रहरी महानिरिक्षक सचिवालयमा सरुवा गरेको छ ।

सुची सहित