अबैध रुपमा लुकाईछिपाई ल्याएको करिब १ किलो सुन सहित एक जनालाई महानगरीय प्रहरी प्रभाग नागढुंगाले पक्राउ July 31, 2019 काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले आज एक केजी सुन बरामत गरेको छ । तेम्बा तामांगले काठमाडौं भित्राउँदै गरेको सुन प्रहरीले बरामत गरेको हो । एक केजी सुन बरामत भएको छ । भोली परिक्षण गरि थप सार्वजनिक गर्दै Share this:TwitterFacebookLike this:Like Loading...