उहाँले आफु राजधानी नुवाकोट, रामेछापमा बनाउ भनेपनि तयार रहेको बताउनुभयो । मुख्य मन्त्री पोडेलले अब केही दिन भित्रै राजधानी तोक्ने समेत स्पस्ट पार्नुभयो ।
प्रदेश नम्बर तीनले स्थायी राजधानी तोक्न सकेको छैन । राजधानीका लागि संसदीय समिति गठन गरेपनि ठोस निष्कर्ष निस्कन सकेको छैन ।