बालाजु स्थित गोलढुंगामा प्रहरीकाे गाेली लागि गुरूङ घाईते

२७ भदौ, काठमाडौं । काठमाडौंको गोलढुंगा, फुलबारीमा गोली चलेको छ ।

गुण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका साजन गुरुङ उर्फ नजोकलाई पक्राउ गर्ने क्रममा अपराध महासाखाकाे टाेलीले गोली चलेको हो ।

विशेष सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखाले दुई राउण्ड गोली छ ।

उनलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएकाे प्रहरीले बतायाे ।