२७ भदौ, काठमाडौं । काठमाडौंको गोलढुंगा, फुलबारीमा गोली चलेको छ ।
गुण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका साजन गुरुङ उर्फ नजोकलाई पक्राउ गर्ने क्रममा अपराध महासाखाकाे टाेलीले गोली चलेको हो ।
विशेष सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखाले दुई राउण्ड गोली छ ।
उनलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएकाे प्रहरीले बतायाे ।