काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर स्थित वाग्मती किनारमा ड्रोन क्यामेरा उडाउँदै गर्दा चेक रिपब्लीकन नागरिक पक्राउ परेका छन् ।
चेक रिपब्लीकनका नागरिक भलाद्यिर रेज्नीई भन्ने नागरिक पक्राउ परेको कालीमाटी वृतका डिएसपी रुगम कुँवरले बताउनु भयो ।
विदेशी नागरिक रेज्नीईले अनुमति नलिइकन क्यामरा चलाएकोले थप अनुसन्धान भइरहेको डिएसपी कुँवरले बताउनुभयो ।