काठमाडौं । लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्र हाम्रै नेपालको हो भन्दै स्वागत नेपाल सहित दर्जनौं प्रदर्शनकारी गिरफ्तार भएका छन् ।
इण्डियन एम्बेसीमा पहिलो पटक तारवार लगाउन जाने क्रममा नारायणहिटी राजदरबार अगाडि प्रहरीद्धारा लाठी चार्ज गरेको थियो ।
प्रहरीको लाठीचार्जलाई वेवास्ता गर्दै आन्दोलनकारी अगाडि बढिरहेको टिमलाई प्रहरीले गिरफ्तार गरेको जानकारी दिएका छन् ।