कुपन्डोलको बजाज सर्भिस सेन्टरमा भिषन आगलागी

२ माघ, काठमाडौं । ललितपुर कुपन्डोलमा रहेकाे बजाज सर्भिस सेन्टरमा आगलागी भएको छ ।

साँझ ८ बजेपछि सुरु भएको आगो निभाउन काठमाडौं र ललितपुरका दमकल त्यसतर्फ गएका प्रहरीले जनाएको छ ।

अागाे के कारणले लाग्याे भने खुलेकाे छैन । नेपाल प्रहरी नेपाली सेना र सशस्त्र प्रहरी घटना स्थलमा पुगिसकेका छन् ।

अागाे निभाउन काेशीस भईरहेकाे महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उतम सुवेदीले बताए ।