सिन्धुपाल्चोक केन्द्र विन्दु भएर ६ रेक्टर स्केलकाे भुकम्प

काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ ।
बिहान ५ बजेर १८ मिनेट जाँदा काठमाडौंमा झन्डै ५ सेकेन्ड भूकम्पको झड्का महशुस गरिएको हो ।

भुकम्पले हलाए पछि सवै घर बाहिर निस्केका थिए ।

सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले  बताए ।