• ट्रेण्डिङ :

उमेशलाई काठमाडौं ९ ख काे सभापतिमा लाने सहमति पश्चात् नगर अध्यक्षमा खर्त्री चयन

उमेशलाई काठमाडौं ९ ख काे सभापतिमा लाने सहमति पश्चात् नगर अध्यक्षमा खर्त्री चयन

cnewsnepal

बिहिबार, असोज २२ २०८३
पढ्न लाग्ने समय: < १ मिनेट


नेपाली काँग्रेस नगर सभापतिमा श्रीकृष्ण खर्त्री चयन भएका छन् । काँग्रेसकाे १५ अाै महाधिवेशन अन्तर्गत भएकाे निर्वाचन सर्वसम्मत खर्त्री चयन भएका हुन् ।

चन्द्रागिरि युवा व्यवसायी उमेश गिरी, ईन्द्राबती उम्मेदवार बनेका थिए । नगर अधिबेशनमा गिरी र श्रेष्ठले उम्मेदवारी फ्रिर्ता गरे पश्चात् श्रीकृष्ण खर्त्री सर्वसम्मत नगर सभापति भएका नेपाली काग्रेसका नेता दिपकराज रेग्मीले बताए ।

प्राप्त स्राेतका अनुसार उमेश गिरी काठमाण्डाै क्षेत्र नम्बर ९ ‘ख’ बाट प्रदेश सभापतिमा उम्मेदवारीका साथै सर्वसमत सभापति हुने निश्चित भएकाे दावी गरिएकाे छ ।

काठमाडौ क्षेत्र नम्बर ९ ख प्रदेश सभापति उम्मेदवार गिरीले काँग्रेसलाई अझ बलियाे र सशक्त बनाउन युवा पुस्ता विपिकाे सिद्धान्त र मार्ग दर्शनलाई अगाडि वढाउनु पर्ने बताए । नगर सभापति दावी छाेडेर प्रदेश ९ ख काे सभापति हुने निश्चित बनेकाे र बागमती प्रदेश सभामा गिरी बलियो दावेदारमा अगाडि वढाईएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार