• ट्रेण्डिङ :

विश्वको सबैभन्दा खुसी मुलुक फिनल्यान्ड, नेपाल पुछारबाट पचासौँमा

विश्वको सबैभन्दा खुसी मुलुक फिनल्यान्ड, नेपाल पुछारबाट पचासौँमा

cnewsnepal

बुधबार, चैत्र ७ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । वल्र्ड ह्याप्पिनेस रिपोर्टले फिनल्यान्डलाई फेरि विश्वको सबैभन्दा खुसी मुलुक मानेको छ ।

खुसी मुलुकहरूको सूचीमा फिनल्यान्ड सात वर्षदेखि लगातार यो स्थानमा छ ।

शीर्ष १० स्थानमा क्रमश: फिनल्यान्ड, डेनमार्क, आइसल्यान्ड, स्विडेन, इजरायल, नेदरल्यान्ड्स, नर्वे, लक्जम्बर्ग, स्विट्जरल्यान्ड र अस्ट्रेलिया छन्।

नेपाल त्रियानब्बेऔँ स्थानमा छ । छिमेकी देश भारत एक सय छब्बिसौँ स्थानमा छ भने उत्तरी छिमेकी चीन साठिऔँ स्थानमा रहेको छ ।

सूचीमा रहेका १४३ मुलुकमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार