• ट्रेण्डिङ :

नेपाल उत्पीडित जातीय मुक्ति समाजका थाक्रे गाउँपालिकाकाे अध्यक्षमा शिवहरी

नेपाल उत्पीडित जातीय मुक्ति समाजका थाक्रे गाउँपालिकाकाे अध्यक्षमा शिवहरी

cnewsnepal

आइतबार, माघ ६ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


धादिङ स्थित थाक्रे गाउँपालिकामा नेपाल उत्पीडित जातीय मुक्ति समाज दोश्रो गाउँपालिका सम्मेलन सम्पन्न भएकाे छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव टेक घतानीको प्रमुख आतिथ्यतामा दोश्रो गाउँपालिका सम्मेलन सम्पन्न भएको हाे ।

उक्त सम्मेलनले अध्यक्ष शिवहरी परियार, उपाध्यक्ष, विष्णु परियार, उपाध्यक्ष ,राधीका दमाई, सचिव सुनीता सुनार,
सह-सचिव रोशन मिजार सह-सचिव सीता परियार र कोषाध्यक्षमा लक्ष्मी सुनार निर्वाचित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार