• ट्रेण्डिङ :

शिक्षक आन्दोलन ‘ऐतिहासिक’ र ‘महान्’, महामन्त्री सिंहद्वारा सफलताको शुभकामना

शिक्षक आन्दोलन ‘ऐतिहासिक’ र ‘महान्’, महामन्त्री सिंहद्वारा सफलताको शुभकामना

cnewsnepal

बुधबार, बैशाख १० २०८२
पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले शिक्षकको आन्दोलन ‘ऐतिहासिक’ र ‘महान्’ भएको सङ्ज्ञा दिँदै सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार