• ट्रेण्डिङ :

पूर्वाधार विकासमा एनआरएनएले १० अर्ब लगानी गर्ने

पूर्वाधार विकासमा एनआरएनएले १० अर्ब लगानी गर्ने

cnewsnepal

आइतबार, चैत्र १७ २०७५
पढ्न लाग्ने समय: < १ मिनेट


गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको पूर्वाधार विकासमा १० अर्ब लगानी गर्ने भएको छ।

एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष स्थापनाका लागि एनआरएनएका अध्यक्ष भवन भट्टले लगानीको समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त कोषमा नेपाल सरकारको समेत लगानी रहनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार