• ट्रेण्डिङ :

वीरमा मृत्यु भएकी चन्द्रागिरि १५ कि महिलामा कोरोना संक्रमण नभएको पुष्टि

वीरमा मृत्यु भएकी चन्द्रागिरि १५ कि महिलामा कोरोना संक्रमण नभएको पुष्टि

cnewsnepal

मंगलबार, चैत्र १८ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


१८ चैत, काठमाडौं । वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी चन्द्रागिरि १५ कि महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको वीरका डा. विद्यानिधि पौडेलले जानकारी दिए ।

चन्द्रगिरी नगपालिका वडा नम्बर १५तिनथाना कि ३४ वर्षीया महिलालाई निमोनिया भएको भन्दै ॐ समाज अस्पताल सतुङ्गल लगिएकाे थियाे त्यहावाट रिफर गरिएपछि आइतबार विर अस्पताल लगिएको थियो । तर उपचारका क्रममा मृत्यु भएपछि कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार