• ट्रेण्डिङ :

काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि

cnewsnepal

आइतबार, साउन १८ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


१८ साउन, काठमाडौं । राजधानीमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं,भक्तपुर र ललितपुर जिल्लामा गरि ३१ जनामा काेराेना भाईरस काेभिड १९ काे संक्रमित फेला परेकाे हाे ।

मन्त्रालयका अजुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार