• ट्रेण्डिङ :

गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजी अर्याललाई कोरोना संक्रमण

गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजी अर्याललाई कोरोना संक्रमण

cnewsnepal

आइतबार, भाद्र २१ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


२१   भाद्र    कास्की  । गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । अर्याललाई कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
बिहीबार पीसीआर परीक्षको लागि स्वाब दिएकोमा त्यसको रिपोर्ट आज आएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अर्यालको अवस्था सामान्य रहेको छ ।
कोरोना संक्रमण देखेपछि डीआईजी अर्याल हाल क्वार्टरमै आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार