काठमाण्डौं । नेकपा प्रचण्ड–नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको छ ।
नेता माधवकुमार नेपालले उनलाई संसदीय दलको नेताका लागि प्रस्ताव गरेका थिए ।
सोहि अनुरुप दाहाल संसदीय दलको नेतामा चयन भएका हुन । यसअघि हिजोको केन्द्रीय कमिटीको बैठकले माधव नेपाललाई अध्यक्षमा चयन गरिसकेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार