• ट्रेण्डिङ :

आइतबार सुनचाँदीको मुल्य यथावत

आइतबार सुनचाँदीको मुल्य यथावत

cnewsnepal

आइतबार, पौस १२ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । साताको पहिलो दिन आइतबार नेपालीमा बजारमा सुनको मुल्य यथावत रहेको छ ।

शुक्रबार ९४ हजार २ सय रुपैंयामा कारोबार भएको सुनको मुल्य आज पनि यथावत रही ९४ हजार २ सय रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको आज ९३ हजार ७ सय रहेको छ ।

चाँदीको मुल्य पनि यथावत रही १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार