• ट्रेण्डिङ :

नेपाललाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्वरमा निम्तो चियाको

नेपाललाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्वरमा निम्तो चियाको

cnewsnepal

बुधबार, असार ३० २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


३० असार काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बिच भेट बार्ता भएकाे छ ।

प्रधानमन्त्री देउवा नेपाललाई भेट्न नेपालको निवासमा कोटेश्वर आई पुगेका हुन् ।

नेपालको निवासमा दुई नेताबीच नयाँ राजनीतिक परिस्थितिबारे छलफल हुने र बर्तमान राजनीतिक संकट कसरी हल गर्ने भर्ने रहेकाे स्राेतले बतायाे ।

नेपाल समूहका २६ जना सांसदको समर्थनमा देउवा प्रधानमन्त्री नियुक्त भए पछि पहिलाे राजनितीक भेट बार्ता सुरू भएकाे छ ।
एमाले वरिष्ठ नेता नेपालकाे निम्तोमा प्रधानमन्त्री देउवा आउनु भएकाे र चिया खान र नेपाल जनाई खटिराका कारण अस्वस्थ हुनु भएकाले प्रधानमन्त्री आउनु भएकाे नेपालका स्वकीय सचिव माेहन गाैतमले बताए ।

प्रधानमन्त्रीकाे सपथ ग्रहणमा नेपाल पहिलाे शुभकामना र बधाई दिन सितल निवास पुगेका थिए ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार