• ट्रेण्डिङ :

चेम्बरको लजिष्टिक, ट्रान्सपोर्ट एण्ड अटोमोबाइल समिति गठन

चेम्बरको लजिष्टिक, ट्रान्सपोर्ट एण्ड अटोमोबाइल समिति गठन

cnewsnepal

मंगलबार, साउन १२ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले लजिष्टिक, ट्रन्सपोर्ट एण्ड अटोमोवाइल समिति गठन गरेको छ ।

चेम्बरले लोकमान्य गोल्छाको सभापतित्वमा गठित लजिष्टिक, ट्रान्सपोर्ट एण्ड अटोमोवाइल समितिको सदस्यमा मनोनयन गरेको हो ।

आर बि रौनियारलाई मनोनयन पत्र प्रदान गरेको छ ।उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले यस समितिमा पारवहन तथा पूर्वाधार क्षेत्रमा लामो अनुभव हाशिल गरेका रौनियारको प्रतिनिधित्व भएकोले चेम्बरको पारवहन तथा पूर्वाधार क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार