• ट्रेण्डिङ :

ऋचा सह शिक्षा सदनले चन्द्रागिरि नगरपालिकाका सबै विद्यालयहरु मध्ये एसईईमा तेस्रो स्थान

ऋचा सह शिक्षा सदनले चन्द्रागिरि नगरपालिकाका सबै विद्यालयहरु मध्ये एसईईमा तेस्रो स्थान

cnewsnepal

मंगलबार, असोज ८ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


८ असोज, काठमाडौं । ऋचा सह शिक्षा सदनले चन्द्रागिरि नगरपालिकाका सबै विद्यालयहरु मध्ये एसईईमा तेस्रो स्थान (३.४४) हासिल गर्न सफल भएको छ ।

चन्द्रागिरिको दहचोक १ मा रहेको ऋचा सह शिक्षा सदन सबै विद्यालयहरु मध्ये एसईईमा तेस्रो स्थान (३.४४) हासिल गर्न सफल भएको हो।

चन्द्रागिरि नगरपालिकाले एक समारोहको आयोजना गरि नगर प्रमुख घनश्याम गिरीले नगद १० हजार र सम्मान पत्रले समानित गरेका हुन् ।

नगरपालिकाले विद्यालयलाई नयाँ उचाई प्रदान गर्ने विद्यालय शिक्षकहरू सरस्वती बुढाथोकी दानी,  उर्भसी थापा, विवेक दवाडी, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष श्री बासुदेव थापा समेत समानित भएका हुन् ।

पछिल्लो समय चन्द्रागिरिको दहचोक १ मा रहेकोऋचा सह शिक्षा सदन सबै क्षेत्रमा उत्कृष्ट विद्यालयको पहिचान बनाउदै गएको छ ।

तस्विहरु हेर्नुहोस।

प्रतिक्रिया
सम्बन्धित समाचार