• ट्रेण्डिङ :

एसइईको नतिजा आज साँझ सार्वजनिक हुने

एसइईको नतिजा आज साँझ सार्वजनिक हुने

"नतिजा हेर्न तलका लिङ्कमा जानुहोला

cnewsnepal

शुक्रबार, असार १३ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज साँझ ६ बजे प्रकाशित हुने भएको छ ।

आज बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ ।

२०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

नतिजा हेर्न तलका लिङ्कमा जानुहोला

प्रतिक्रिया
सम्बन्धित समाचार