• ट्रेण्डिङ :

एसियन हाइवेको ‘डाइभर्सन’को काम सम्पन्न गर्न निर्देशन

एसियन हाइवेको ‘डाइभर्सन’को काम सम्पन्न गर्न निर्देशन

cnewsnepal

शनिबार, जेष्ठ ३ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

झापा, ३ जेठ । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्देशन दिएको छ ।

एशियाली विकास बैंकको सहयोगमा रु. १० अर्बको लगानीमा एसियन हाइवेको स्तरोन्नति भइरहेको छ ।

निर्माण सम्बन्धी ठेक्का लिएको निर्माण कम्पनीलाई डाइभर्सनको काम चाँडो सक्न आज पत्राचारमार्फत निर्देशन दिइएको कार्यालयका आयोजना प्रमुख ई। सुनिलबाबु पन्तले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार