९ भाद्र काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकामा हाल निषेधाज्ञा लगाइएको छ ।
मानिसहरुलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएका कारण सडक सुनसान छ । यो समयमा पनि व्यक्तिगत र सार्वजनिकस्तरबाट केही निर्माणका काम भने भइरहेका छन् ।
यसै बिच चन्द्रागिरि दाना उद्योगले निषेधाज्ञा पनि दाना घरघरमै उपलब्ध गराउने भएकाे छ । राजधानी लगायत अाफ्ना कृर्षकलाई दाना उपलब्ध गराउने उद्योगका सञ्चालक धर्मराज दानीले बताए ।
चन्द्रागिरि दाना उद्योगले स्थापना गरि गाई भैसी,बगुँर कुखुराको दाना बनाई छोटो समयमै किसानको मन जित्न सफल भईसकेको छ चन्द्रागिरि दाना ।
चन्द्रागिरिका किसान होस या उपत्यकाका किसानहरूलाई गुणस्तरीय दाना दिने उदेश्यका साथ लामो समय देखि कृषि क्षेत्रमा लाग्दै आएका युवा कृर्षकहरूले सञ्चालनमा ल्याएको गुणस्तरीय दाना हो चन्द्रागिरि दाना ।
चन्द्रागिरि दाना उद्योगका सञ्चालक मनहरी बलामीले नेपाल अधिराज्यका गरीब किसान जनताहरुको जीवनस्तर उकास्ने र कृषि जन्य पौष्टिक एवं खाद्य पदार्थको आधारभुत आवश्यकता परिपूर्ति गर्न, नेपाल अधिराज्यभर विभिन्न किसीमका गाई, भैसी, कुखुरा, बंगुर, हाँस, कालिज, बटाई आदि पशुपंक्षीहरु व्यवसायीक रुपमा पाल्ने उद्योग तथा किसानहरुलाई आवश्यक पशुपंक्षीको निमित्त पौष्टिक एवं सन्तुलीत दाना उत्पादन गर्ने कार्यमा सम्मिलित व्यवसायीहरुको हितको प्रवद्र्धन गर्दै दाना उत्पादन गर्ने व्यवसायको प्रवद्र्धन तथा विकास गर्न दाना उत्पादक व्यवसायीहरुको आपसी सहयोग र समझदारी बढाउन चन्द्रागिरि दाना उद्योगले निकट भबिष्यमा योजना बद्ध तवरले लागि रहेको बताए ।
चन्द्रागिरि दाना उद्योगले चन्द्रागिरि दाना उद्योगवाट उतपादित दाना चलाउने किसानहरूलाई निशुल्क डाक्टर तथा पशुचिकित्सक उपलब्ध गराउदै आएको छ ।
कम्पनीले कुखुराको मास दाना र गाई भैसीकाा लागि मिठास दान उत्पादन गर्दै आएको छ । उद्योगले दाना आवश्यक परे राेकिए ९८५१०३७४१३ मा सम्पर्क गर्न अनुराेध गरेकाे छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार