साउन ३१ काठमाडौ ,आईएमई ग्रुप बाट संचालित माई मार्ट्को शाखा चन्द्रागिरी १२ हरियाली मा संचालन मा आएको छ उक्त शाखा को एक कार्यक्रम का बिच चन्द्रागिरी नगरपालिका का मेयर घनश्याम गिरि ले उद्घाटन गरेका हुन् ।
माई मार्ट ले उपत्यका मा साठीवटा शाखा मार्फत सेवा उपलब्ध गरिरहे को छ ग्राहकलाई सर्बशुलभ मुल्यमा गुणस्तरीय घरायसी उपभोग्य सामनहरु उपलब्ध गराउदै ग्राहक लाई सेवा दिने मुख्य उदेश्य रहेको माईमार्ट को शाखा संचालक नारायण प्रसाद सिग्देल ले बताए ।
I
माई मार्टका साठी वटा शाखा तिनसय वटा आउटलेट बाट आठ हजार किसिम का ग्रोसरी,सौर्न्दर्य सामाग्री,खेलौना ,पेयपदर्थ,अल्कोहल लगायत का सामग्री हरु उपलब्ध हुने कम्पनी ले जनाए को छ।
बिमा,आईएमइरेमिटेन्स,बिजुलि ,खानेपानी ,टेलिफोन ,ईन्टरनेट रिचार्ड कार्ड लगायत का सुबिधा माई मार्ट बाट प्राप्त गर्न सकिने र यसमा अन्य सुबिधाहरु थप गर्दै जाने कम्पनी को दाबी छ ।
गुणस्तरिय सामान सुपथ मूल्य र ताजा सामाग्री पाईने र ग्राहकहरु प्रती उतरदायी हुने र बदलिँदो समय सगसगै मनिसहरु को किनमेल मा समेत परिवर्तन आएकोले यस्ता मार्ट हरु प्रती सर्बसाधारण को आकर्षण बढिरहेको पाइन्छ ।