• ट्रेण्डिङ :

झापामा खोलाले बेपत्ता बनाएका तीनै जनाको शव भेटियो

झापामा खोलाले बेपत्ता बनाएका तीनै जनाको शव भेटियो

cnewsnepal

मंगलबार, असोज १५ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


झापा, १५ असोज । विगत केही दिनदेखि आएको अविरल वर्षाका कारण झापामा खोलाले बगाएर बेपत्ता बनाएका तीनै जनाको शव फेला परेको छ ।

गौरीगञ्जमा एक जना, दमकमा एक जना र कचनकवलमा एकजना खोलाले बगाएर बेपत्ता भएका थिए । असोज ११ गते कचनकवल–१ चमरभिट्टाकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाको कज्वेबाट खोलाले बगाएको थियो । उनको शव १३ गते फेला परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार