• ट्रेण्डिङ :

डोंगफेंगको नाम्मी ईभी टेस्ट ड्राइभ थानकोटकाे इमाखेलमा हुने

डोंगफेंगको नाम्मी ईभी टेस्ट ड्राइभ थानकोटकाे इमाखेलमा हुने

cnewsnepal

बिहिबार, जेष्ठ १ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१ जेठ,काठमाडौं । थानकोटको इमाखेलमा डोंगफेंगको विद्युतीय सवारीसाधन ‘नाम्मी ईभी’ को टेस्ट ड्राइभ कार्यक्रम आयोजना हुने भएको छ।

मे १७, २०२५ (जेष्ठ ३, २०८२) शनिबार बिहान ८:०० देखि दिउँसो २:०० बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ।

एम ए डब्लु बृद्दिको  MAW VRIDDHI आयोजनामा हुने उक्त कार्यक्रम ग्लोबल आईएमई बैंकको अगाडि, इमाखेल, थानकोट, चन्द्रागिरिमा हुनेछ। कार्यक्रममा सहभागीहरूले विद्युतीय सवारीसाधनको परीक्षण गर्नसक्ने छन्।

आयोजकले विद्युतीय सवारीसाधन ‘नाम्मी’ को विशेषताबारे जानकारी गराउँदै उपस्थित सहभागीहरूलाई टेस्ट ड्राइभमार्फत सवारीको अनुभूति गराउने जनाएको छ।

कार्यक्रममा सहभागी हुन इच्छुकहरूले +९७७ ९८४९४७९४९६ नम्बरमा सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार