• ट्रेण्डिङ :

देशभर  कोरोनाका संक्रमित ८ सय ५५ संक्रमित थपिए

देशभर  कोरोनाका संक्रमित ८ सय ५५ संक्रमित थपिए

cnewsnepal

मंगलबार, भाद्र ९ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


 ९ भाद्र काठमाडौं । देशभर  कोरोनाका संक्रमित ८ सय ५५ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ।
विगत २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। यीसहित हालसम्म १९ हजार १ सय १९ जना कोरोनाबाट निको भएका छन्।
विगत २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार