• ट्रेण्डिङ :

धनगढीमा पनि भेटिए कोरोना संक्रमित

धनगढीमा पनि भेटिए कोरोना संक्रमित

cnewsnepal

शुक्रबार, चैत्र १४ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


१४ चैत, काठमाडौं । नेपालमा कोरोना संक्रमितकाे संख्या ४ पुगेकाे छ ।

नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि हाे ।

स्वास्थ समन्वय महाशाखाका प्रमुख एवम् प्रवक्ता डा विकास देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार