१२ जेठ,काठमाडौं । नेपालका कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या पनि बढ्न थालेको छ । मुलुकभर निरन्तर कोरोना संक्रमण बढिरहेको अवस्थामा बुधबार (आज) संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर आज ६ हजार ७१४ जना नयाँ संक्रमित थपिएका छन्, भने ६ हजार ७१६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार